के नेप्से सूचकांक पाँच हजार पुग्न सक्छ ? | Tikaram Yatri

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024
  • Guest: दिपेश बैद्य- प्रमुख कार्यकारी अधिकृत, एनएमबी क्यापिटल
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
    Program Coordinator- Narendra Bahadur Khadka (Das)
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Music Arranger &Vocal: Arjun Pokhrel
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    RUclips: / @tikaramyatri
    TikTok: / tikaramyatri
    Tags:
    ---------------------------
    #tikaramyatri
    #tamasomajyotirgamaya
    #अँध्यारोबाट_उज्यालोतिर
    #adhyarobataujyaalotira
    #tikaramyatri
    #himalayatvpresent
    #theyatri
    #yatrimedia
    #adhyarobataujyaalotira
    ---------------------------------------
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd

Комментарии • 102

  • @shobhakharpoudel5096
    @shobhakharpoudel5096 21 день назад +15

    पात्र फेरेर फेरी अर्को एपिसोट प्रस्तुत गर्नु पर्ने देखियो।

  • @sumandahal9017
    @sumandahal9017 19 дней назад +2

    सुभास चन्द्र भट्टराई लाई ल्याउनुपर्ने देखियो !!सरल रुपया सबै बुझाउन सक्ने क्षमता छ ।

  • @user-wr6uf3xn8f
    @user-wr6uf3xn8f 21 день назад +10

    समसामयिक बिषयमा छलफल गराउनु भएकोमा टिकाराम जी लाई धेरै धेरै धन्यवाद 🙏

  • @tikaramkadel5162
    @tikaramkadel5162 21 день назад +12

    यो दिपेश बैध भन्ने गुइंठेलाइ केही जानकरी रहेनछ यस्तालाइ ल्याउनु भनेको समयको बर्बाद हो ।

    • @stockchitwan8505
      @stockchitwan8505 19 дней назад

      Karmar chari ho sir bajar bislesk gyan farak ho baidha sir lai aali knowledge kaam dekhiyo

  • @user-yy1bz3de5d
    @user-yy1bz3de5d 21 день назад +16

    उत्तर दिने भन्दा प्रश्न कर्ता बाट धेरै राम्रो ज्ञान भो

  • @puspapradhan8444
    @puspapradhan8444 20 дней назад +4

    धेरै राम्रो शेयर बजार सम्बन्धी कार्यक्रम जानकारी मुलक र ज्ञान वरधक लाग्यो ।टिकाराम जीको चतुराईपूरण प्रशनहरूको जवाफ खुवै शालिनता बुद्धिमता तरिकाले उतरहरू दिनुभएको छ ।मलाई त आनन्द र शिक्षाप्रद लाग्यो ।दुवैमा हार्दिक धन्यवाद छ ।

  • @gopalgautam6826
    @gopalgautam6826 19 дней назад +2

    वास्तवमा शेयर बजार साना देखि ठुला निक्षेप (बचत वा पूजी)भएका जनताको पूँजीलाई राष्ट्रिय पूजीमा संम्मिलीत गराई राष्ट्रिय लगानीमा संवाहित गराउने माध्यम हो।रु१००० देखि अर्व सम्म पूँजी भएका फरक भौगोलिक, बिचार सोच भएका जनताको लगानी एउटै उद्योग ब्यवसायमा सम्मिलित गराएको पूँजी बजारले नै हो।

  • @narayanchaulagai7832
    @narayanchaulagai7832 21 день назад +6

    पुजि बजार भनेको अर्थतन्त्र को ऐना हो

  • @sabinashrestha7413
    @sabinashrestha7413 21 день назад +1

    सेयर बजारबारे सबैलाई राम्रो ज्ञान छैन काेहि बुझेर लागिएको छ भने काेहि नबुझेर तर पुंजि लगानीमा बुझेर लाग्दा अति उत्तम तेहि भएर टिकाजी हजुरले यश कार्यक्रमबाट बुझाउन खाेजिएकाे सारै राम्रो लाग्यो केही अंश बुझे जस्तै अर्को अर्को कार्यक्रम मार्फत फेरि बुझ्ने अपेक्षामा हजुरहरु दुई प्रती हार्दिक नमन❤🙏🙏

  • @AryalTheBullOf2025
    @AryalTheBullOf2025 20 дней назад +2

    मिलाएर बुझ्दा संवाद ज्ञानवर्दक नै लाग्यो ।

  • @bhupendramalla6383
    @bhupendramalla6383 20 дней назад +2

    फेरी पुनः अर्काे शेयर बिशेषाज्ञ ल्याउनु पर्याे । यात्री सर

  • @resamsen4236
    @resamsen4236 19 дней назад +1

    यात्रीसरलाइ धन्यवाद छ!

  • @dksir-tamku
    @dksir-tamku 21 день назад +2

    Good to hear the discussion.

  • @damodarpoudel5294
    @damodarpoudel5294 19 дней назад +2

    सेयर बजारले अब अर्थतन्त्रमा के हुदैछ भन्नेकुराको अगाडि नै प्रतिक्रिया दिन्छ।तेसैले अर्थतन्त्र भन्दा सेयर बजार सधै अगाडि हुन्छ।

  • @baburampokhrel6521
    @baburampokhrel6521 19 дней назад +1

    सुभाष चन्द्र भट्टराई लाई ल्याउनु पर्यो सर!मोरिजाम वहाँ ले भनेकोत बुझ्न् लाई यौटा प्रश्न को सफा उत्तर दिय त?

  • @nepalisbeautiful
    @nepalisbeautiful 20 дней назад +2

    नबुझेको मान्छे चाहिँ होईन तर उहाँको वाक कला अनि बुझेको कुरा प्रष्ट साधारण मान्छेले बुझ्ने गरि प्रस्तुत गर्ने कलाको कमि रैछ !! अब को पात्र अलि खुलेर बोल्न सक्ने मान्छे ल्याउनुहुन अनुरोध छ यात्री सरलाई

  • @baburampokhrel6521
    @baburampokhrel6521 19 дней назад +1

    हजुर ले राखेको प्रश्न ?
    मा उत्तर दिन बाट पन्छियर उत्तर दिने ब्यक्ति लाई ल्याउनु भयो सर।

  • @samratbaral7803
    @samratbaral7803 20 дней назад +1

    Well-balanced anaswers!

  • @minshrestha7182
    @minshrestha7182 19 дней назад +1

    Good luck sir namaskar janakari ko lagi danyabat.

  • @bhupindhimal
    @bhupindhimal 21 день назад +1

    Share market ko barema jankari mulak prastuti dinu vakoma Tikaram sirlai dhanyabad🙏

  • @navarajadhikari8873
    @navarajadhikari8873 21 день назад +3

    यो सेयरको बारेमा नेपालीलाई राम्ररी बुझाई दिनुस है यात्रीसर !

  • @narayannepal5188
    @narayannepal5188 19 дней назад +1

    समयसामहिक शेर बजार सम्बधी जानकारी गराउनु भएकोमा धन्यवाद तिकाराम सर

  • @lekhnathbasyal7558
    @lekhnathbasyal7558 16 дней назад

    सुबास चद्र भट्टराई
    सुबास ढुङ्गाना❤❤❤

  • @jagadishadhikari1471
    @jagadishadhikari1471 21 день назад +1

    Tikaram sir le 100% sahi vannu bhayo non fundamental ko price 2100 1700 800 750 989 cha fundamental ko price c bank ko 280 270 300 310 cha nepal ko yo market vaneko kehi le luti khane bhado bhayako cha papi chor haru luti khayo

  • @radhakrishnagiri7371
    @radhakrishnagiri7371 20 дней назад +1

    कति ज्ञानि मान्छे ल्याको । बिद्वानहरु ज्ञानि हुन्छन

  • @suryalifeinsurance1396
    @suryalifeinsurance1396 19 дней назад

    Tikaram Yatri sir ko present , knowledge NMB capital ko CEO ko bhanda 100 times thik lagyo

  • @MilanPandey-fe3pr
    @MilanPandey-fe3pr 21 день назад +1

    यात्री सर पनि शेयर बजारमा इन्भल्ब हुनुदोरैछ भन्ने बुझियो। सर्वज्ञानी सर

  • @ganeshdhakal2485
    @ganeshdhakal2485 21 день назад +1

    market leader stock कुन हुन सक्छ market leader हुनुसक्ने गुण के हुन सक्छन? भनिदिनुहाेस न हजुर?

  • @atuljungsingh4441
    @atuljungsingh4441 21 день назад +1

    नेपालि समाज हल्लाकाे पछाडि दाैडिन्छ ।
    उसलाई तथ्य प्रमाण केहि चाहिदैन ।
    अन्तिममा खाल्डाेमा फस्छ । अनि रुवाबासि गर्छ ।

  • @samratacharya7267
    @samratacharya7267 21 день назад +2

    नेपालमा बित्तिय साक्षरता तुलनात्मक रुपमा अन्य देशको जस्तो नहुनु पनि मार्केट अपरिपक्क भएको हो ।

  • @BuddhikalaAdhikari
    @BuddhikalaAdhikari 21 день назад +1

    समसामयिक सम्बाद ।
    यात्रीजीको क्षेत्र भन्दा परको बिषय भएपनि राम्रो छ ।

  • @RDFarmHouse
    @RDFarmHouse 17 дней назад

    तपाई देशको बजेट भन्नु हुन्छ अनि यसलाई पुष्टी गर्न GDP भन्नु हुन्छ । बास्तबमा राष्ट्रको बजेट भनेको GDP होईन । बजेटमा बिदेशीको सहयोग पनि हुन्छ तर GDP मा हुँदैन ।

  • @lamabuddha496
    @lamabuddha496 21 день назад +2

    Interview line sanga share bajar bare dherai ramro knowledge dekhiyo

  • @narabahadurshrestha5367
    @narabahadurshrestha5367 19 дней назад

    वहाले अग्रेजि शब्द मिसाएर बाेल्दा केही नबुझेकाे हाे तर यात्री सरले आफ्नाे गेष्ट चाुनचुने त ल्याउनु हुन्न पक्कै ! शब्दले गर्दा भन्ने खाेजेकाे कुरा बुझ्न चाहनेले खाेजेकाे जस्ताे नभए काे हाे ।

  • @anujadhikari9772
    @anujadhikari9772 21 день назад +2

    Hope this is truth and honest

  • @janakneupane3667
    @janakneupane3667 20 дней назад +2

    उहाँ लाई पुजिबजार को ज्ञान त होला तर बुजाउन सक्ने क्षमताको कमि पक्कै छ !

  • @chudamanitimilsina524
    @chudamanitimilsina524 21 день назад +2

    सर यो कस्तो पात्र ल्याको हजुरले यो अंग्रेज हो कि नेपाली हो एउटा बुझे मरिजांउ छ्या । यति चासो राख्ने म यो बिषयमा म तैट वाहियात मान्छे यसलाई फेरि नल्याउनुहोला सर ।🙏🙏🙏 मेरो समय फिर्ता गर्नुपर्छ यो गुईए ले ।

    • @umeshrajgiri2312
      @umeshrajgiri2312 19 дней назад

      Mula sag nahere bhaihalyo ni, yeti English bujdainas bhane

  • @jagadishthapa6680
    @jagadishthapa6680 19 дней назад

    Dipendra Agrawal G lai lyauna paryo sir

  • @suryalifeinsurance1396
    @suryalifeinsurance1396 19 дней назад

    NMB capital ko CEO lai knowledge nai rainaxa GDP * 1000 times pani hunxa but in our market cap. promoter share value also inchluded in market cap. but the share price is around the 50% of ordinary share

  • @upkarkshetri8703
    @upkarkshetri8703 21 день назад +1

    In short..... Economic parameters doesn't influence share market in Nepal at all...

  • @amitnepal4168
    @amitnepal4168 21 день назад +1

    Without a real economic development and manufacturing sector strength, the increase in perceived value of a stock doesn’t make a positive difference in long run. Focus should be on creating value not on speculation and trading on the basis of pure greater fool theory.

  • @gopalchhetri2747
    @gopalchhetri2747 21 день назад +2

    India प्रधानमन्त्री मोदी आउँदाखेरि भारतको 26000 index थियो मोदी सरकारले तीन पटक सम्म सरकार चलाउँदा आज त्यहाँ 80000 index छ । के यो political vibe होइन र। त्यस्तै नेपालमा पनि 1800 index बाट ५२०० index पुग्ने सम्भावना हुँदैन र ?

  • @ashokgaire4607
    @ashokgaire4607 20 дней назад +1

    प्रश्नकर्ताकाे तयारी अलि बेसी भयाे कि ???

  • @uttampant
    @uttampant 21 день назад +2

    Guest tetti qualified parena ki Yatri jee! I wasted my time didn’t understand much from this interview

  • @homgurung7189
    @homgurung7189 21 день назад +1

    ❤❤

  • @rajupaudel4981
    @rajupaudel4981 21 день назад +1

    👍👍👍👍👍

  • @roshansapkota7103
    @roshansapkota7103 20 дней назад

    म कुनै CA वा Banker वा PHD गरेको मान्छे हैन मरेर BBS गरेको हो ! शेयर मार्केट मा लगानी पनि छैन तर पनि दैनिक जसो मार्केट हेर्छु ! कुनै पनि कम्पनि को Financial भुझन सक्छु ! कुनै प्रोजेक्ट नेपालमा खोल्न ठिक छ छैन सल्लाह दिन सक्छु 22-24 वर्ष मा 100-150 फर्म कम्पनि को 2500-वटा जति Financial सग नजिक भाको छु
    अब बिसय मा कुरा गर्नु पर्दा 1200 बाट 1800 (डेड गुना ) अनि 2700 हुनु पर्ने (400 धेरै उचालिएको ) अब 4000 हुनु पर्ने 4500 सम्म पुग्न सक्छ तर ऐले नै हुन्छ भन्ने चै हैन ! 1-1.5 वर्ष लाग्न पनि सक्छ ! (बिसुद्ध व्यक्तिगत विचार हो कहिँ कतै बाट कपि गरेको हैन )

  • @neupanepradeep
    @neupanepradeep 20 дней назад +1

    Subash Dhungana ko knowledge dherai xa jasto lagxa. Uha ko interview herna paye avari hune thiye

  • @JrThapa-d9w
    @JrThapa-d9w 19 дней назад

    भिम लुइँटेल दाइको पनि अन्तर्वार्ता लिनु पर्यो

  • @khemsattya
    @khemsattya 18 дней назад

    Does an increasing NEPSE mean that the country is economically developed? Just a naive question!

  • @suryalifeinsurance1396
    @suryalifeinsurance1396 19 дней назад

    NCM mutual fund history more then 25yrs .....yesto NMB capital ko CEO ........hera knowledge ....

  • @narayankshetri4207
    @narayankshetri4207 19 дней назад +1

    Manoj gyawali lai lina paryo

  • @JK-co8er
    @JK-co8er 21 день назад +1

    येा बजार बुझ्ने लाई श्रिखन्ड ,नबुझ्नेलाई खुर्पाकेा बिड ,लगानि गर्दा बिचार पुराउनुस ,शहन गर्ने शक्ति कति छ ।टेकस तिर्ने जुवा जस्तै हेा ।

  • @subasdhungana1196
    @subasdhungana1196 19 дней назад

    घरी उता घरी यता ताल न बेताल को भयो ।घरी एक थरि कुरा घरी अर्को कुरा तालमेल नै मिलेको छैन। अलि बिग्ग बोलाएर लिनु पर्यो । NMB capital को मान्छे ल्याउनु उपयुक्त देखिएन ।

  • @benimarunikaido
    @benimarunikaido 21 день назад +1

    prashna ko uttar gaatilo chooto bujine bhayena😅

  • @samjhanathapa6080
    @samjhanathapa6080 16 дней назад

    Is share market being black money to white money.

  • @funkbudhaagurung9649
    @funkbudhaagurung9649 21 день назад +1

    koila ko khani ta hamrai desh ma cha ta hoina ra.??

  • @bikashshrestha3120
    @bikashshrestha3120 21 день назад

    पुजिबजार को 0 ज्ञान् भएको मानिस लाई यो प्रश्नन सुहयेन राम्रो ज्ञान् भएको मानिस लाईउनुपर्यो टीका सर

  • @SE._.YT_V10
    @SE._.YT_V10 21 день назад

    बिषयबस्तु ठिक तर guest त्यति उत्तम लागेनन ।।शेयर बजार बारेमा हाम्रै जति मात्र knowledge देखियो ।।

  • @madanpahari77
    @madanpahari77 19 дней назад

    उहाँले भनेको कुरा मैले त केही बुझिन , तपाईंले केही बुझ्नु भो ?

  • @yeksharma2468
    @yeksharma2468 21 день назад +1

    मलाई चाइ सम्बाद तेति चित्त बुझेन म जस्तो जिरो लेभल को मान्छे को लागि के कसरी सेयर बजार मा लगनी गर्ने अनि के कस्ता फाइदा हुन्छ तेस्तो सबै जवफ आउनु पर्थ्यो तर ओहा ले बुझाउन सक्नु भएन जस्तो लाग्यो

  • @bidhyaprakashkurmi3138
    @bidhyaprakashkurmi3138 20 дней назад

    ek din nepal ko 80% public le share market ma lagani garlan jasto lagxa

  • @sumanshresths3343
    @sumanshresths3343 21 день назад

    बास्तबमा सेकेन्डरी सेयर मार्केट अनुमति प्राप्त जुवा नै हो। कोहि मालामाल पनि भको छन कोहि टाट पल्टेका पनि छन

  • @arjunshrestha688
    @arjunshrestha688 19 дней назад

    पुजिबजार भनेको एउता ब्यबसायी वा उधोगी लाई आफ्नो ब्यबसाय बिस्तार गर्न को लागि बिना ब्याज को पैसा उघाउने थलो हो भने सामान्य जनता त्यो उध्योग को sleeping partner( साहु) हुन पाउने थलो हो ।

  • @anilshakya9704
    @anilshakya9704 21 день назад

    यो सेयर मार्केट बुल हुनु र बियर हुनु कम्पनी नाफा र घाटामा भर पर्ने हो कि वा स्वभाविक हुनुपर्ने हो कि एक मन्त्री ले सकारात्मक बोल्दैमा बढ्ने र नकारात्मक बोल्दैमा घट्ने वा,अर्थमन्त्री फेरिदैमा घट्ने बढ्ने हो ? अनि फेक अडिट देखाएर पृमियम मूल्य तोकेर नागरिक ठग्ने कम्पनी लाई कार्वाही गर्नु पर्दैन? जसरी चल्या छ तेसरी नै चलाइ राख्ने हो या सुधार गर्ने जो?

  • @suryalifeinsurance1396
    @suryalifeinsurance1396 19 дней назад

    IPO Book Building totally Risk yesto kura lukayo NMB capital ko CEO le

  • @Prince-go3cx
    @Prince-go3cx 20 дней назад

    प्रश्नकर्ताको ज्ञान बढी देखियो यो ताइनतुईको गुइथे CEO लाग्यो ।

  • @kumardhakal8568
    @kumardhakal8568 19 дней назад

    Tiika le kura bujhena ha ha ha

  • @mukeshchaudhary6907
    @mukeshchaudhary6907 21 день назад

    Sir etti thulo manxe bhaye pani paardashi chai hunu hunna raxa.. akhir waha lai pani topi lagai dinu nei xa arulai..

  • @suryalifeinsurance1396
    @suryalifeinsurance1396 19 дней назад

    Nepse Index already touch in last 3yrs ago 3200 ............so, now its come back

  • @suryalifeinsurance1396
    @suryalifeinsurance1396 19 дней назад

    Last yrs more then 60-70% companies was unable to distribute dividend .......so think about these comanies .

  • @RKB105
    @RKB105 20 дней назад +1

    tikaram sir pani puji bazar ko guff ma???..yo ta hadd bhayo hai..ali kati bazaar k bhadyo...prime minister Dekhi Chiya pasely dekhi social patrakar samma bazar ko guff ma...na-ramro kura ta hoina guff garnu tara afno bisaye anukul kura garda ramro...too much unnecessary attention tehi bhayera bazar dijo hudaina...

  • @kishor5564
    @kishor5564 21 день назад +1

    कति चिरफार गर्छौ यार।

  • @explorewise
    @explorewise 19 дней назад

    Yesto guest le hudaina ; Perspectives nai xainan yo manxe sanga.. Google ko jasto answer dinx

  • @sukraraj2042
    @sukraraj2042 19 дней назад

    Market bear Huda Pani chalphal hunu paryo khaali bullish Huda maatra hoina

  • @miraisyangja9458
    @miraisyangja9458 20 дней назад

    Tika dai tapai yo sector ma nalagda thik jasto lagyo. हजुरको ज्ञान भन्दा उतर दिनी मान्छे कमजोर देखियो

  • @rem7.0
    @rem7.0 20 дней назад

    bearish ma kaha haraux

  • @prameshsubba2966
    @prameshsubba2966 19 дней назад

    every answer he is giving made him fool himself, should have brought better person I think.

  • @Prince-go3cx
    @Prince-go3cx 20 дней назад

    थुकक येस्तो पनि ceo रहेछ, तेति भएर mutual fund को perform राम्रो नभएको रहेछ ।

  • @rajanprasadghimire7157
    @rajanprasadghimire7157 21 день назад

    Yesto fage kura nagar

  • @New_account4
    @New_account4 20 дней назад

    Question euta chha answer arkai chha. K alupade hola

  • @bhagirathadhikari8631
    @bhagirathadhikari8631 21 день назад

    यो मान्छे टिकाजीले सोचे जस्तो ज्ञान भाको हैन, बुद्धि बिबेक जनभावना बुझ्न सक्ने क्षमताको जस्तो लागेन। खासै नया कुरा बुझिन मैले,अलि राम्रो ज्ञान भा पात्र छान्नु होला

  • @ClassTen-ty1dx
    @ClassTen-ty1dx 20 дней назад

    English nabhjure ra hola ho....ramrai ans deyexan ta...😂😂

  • @MandipBhattarai
    @MandipBhattarai 20 дней назад

    Twaddle tendency at 19:50 to 20:10
    Another twaddle video...
    ruclips.net/video/lj3iNxZ8Dww/видео.htmlsi=TmvJq9poJlJ9MW4Q

    • @MandipBhattarai
      @MandipBhattarai 20 дней назад

      In detail what twaddle is....
      ruclips.net/video/lj3iNxZ8Dww/видео.htmlsi=TmvJq9poJlJ9MW4Q

  • @suryalifeinsurance1396
    @suryalifeinsurance1396 19 дней назад

    Yesto manche guest xa jaslai presenter lai jati pani knowledge pani xaina

  • @rajanprasadghimire7157
    @rajanprasadghimire7157 21 день назад

    Juwa ghar ko kura nagarau

    • @ram_09-02
      @ram_09-02 21 день назад +1

      अरु ले कमाएको रिस हो हजुर को शेयर बाजार सबै देश मा छ

  • @sujantiwari4215
    @sujantiwari4215 20 дней назад

    Kai knowledge navako ra Kai vanna nakhojne Manxee lai lerayara time waste nagarda ramro hunthyo ki

  • @humale6486
    @humale6486 20 дней назад

    Lack of adroit

  • @prakashdhital3519
    @prakashdhital3519 21 день назад

    ठुला माछा ले साना माछा लाई खेलाइ खेलाइ खाने खेल हो अरे

  • @allrightjack
    @allrightjack 21 день назад

    1800 aauda chai chuikka nabolne yesta hawa interview

  • @clumzzyv423
    @clumzzyv423 21 день назад

    Chitta bujdo answer haru vetiyena

  • @stockchitwan8505
    @stockchitwan8505 19 дней назад

    you should invite another ...one for about stock @mukti aryal will define your all query Tika ram sir

  • @ganeshdhakal2485
    @ganeshdhakal2485 21 день назад +1

    market leader stock कुन हुन सक्छ market leader हुनुसक्ने गुण के हुन सक्छन? भनिदिनुहाेस न हजुर?